न्यूयोर्कको 'म्याडिसन स्क्वायर गार्डन' मा टेलर स्विफ्ट र ट्राभिस केल्सीको भव्य विवाह
barnanmedia.com · Sat Jul 04 06:47:51 GMT 2026

काठमाडौँ, असार २०। विश्वप्रसिद्ध अमेरिकी पप गायिका टेलर स्विफ्ट र एनएफएल (NFL) स्टार ट्राभिस केल्सी वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरूले शुक्रबार, जुलाई ३ मा न्यूयोर्कको ऐतिहासिक म्याडिसन स्क्वायर गार्डन (MSG) मा भव्य समारोहका बीच विवाह गरेका हुन्। गायिका स्विफ्टकी प्रवक्ता ट्री पेन (Tree Paine) ले यो सुखद खबरको आधिकारिक पुष्टि गरेकी छन्।
विवाहका मुख्य विवरणहरू:
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)