डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने
nepaltvonline.com · Wed Jan 18 00:44:41 GMT 2023
काठमाडौं- नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उहाँलाइ सम्मान गर्न लागिएको हो ।
डा. रुइतले समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान स्वरुप सम्मान गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ । डा. रुइतले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेर हजारौं मानिसहरूलाइ सेवा गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)