राजस्थानको प्लेअफ सम्भावना कायम
baahrakhari.com · Wed May 20 01:45:31 GMT 2026

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।
मंगलबार जयपुरस्थित सवाई मानसिंह रंगशालमा लखनउले प्रस्तुत गरेको २२१ रनको लक्ष्य घरेलु टोली राजस्थानले पाँच बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)