एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण
rajdhanidaily.com · Fri Jul 19 23:12:45 UTC 2024

काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०–८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ । यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको छ ।
जनसंख्याका आधारमा प्रतिव्यक्ति ८३ हजार ऋणभार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)