ओरालो लाग्दै एनआईसी एसिया बैंक
rajdhanidaily.com · Mon Feb 12 23:11:34 GMT 2024
काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था’boutमा नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले गहन अनुसन्धानपश्चात् कारबाहीको तयारी गरेको छ । अन्तिम चरणमा पुगेको अध्ययनको प्रतिवेदन गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेलगत्तै कारबाहीको प्रकृति र तह’bout निर्णय हुने राष्ट्र बैंक स्रोेतले जनाएको छ ।
निराशाजनक सूचकहरू
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)