मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कालीगण्डकी नदीमा पुल निर्माणमा ढिलाइ

abhiyandaily.com

तनहुँ । पाँच वर्षअघि नवलपरासी पूर्व (नवलपुर) र तनहुँ जोड्नेगरी कालीगण्डकीमाथिको पुल निर्माणमा ढिलाइ भएको छ । नवलपुरको बौदीकाली–३, रकुवा र तनहुँको घिरिङ सुन्धारा–१, जगौली जोड्नेगरी कालीगण्डकी नदीमा बनाउन लागिएको पुल निर्माणको काम अलपत्र परेको हो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले समयमै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)