मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बागमती प्रदेशको आर्थिक वृद्धिदर किन कम?

nepalsamaya.com · Wed May 17 00:25:00 GMT 2023

केन्द्रीय राजधानी काठमाडौंसमेत रहेको बागमती प्रदेशले मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्छ। अर्थतन्त्रको आकारमा भने यही प्रदेशको हिस्सा सबैभन्दा बढी छ। तर प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कमजोर देखिएको छ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको तथ्यांकमा सबैभन्दा कम वृद्धिदर बागमतीको देखिएको हो। कार्यालयका अनुसार यो वर्ष बागमती प्रदेशको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा १.४ प्रतिशतले मात्र बढ्ने अनुमान छ। यो सात प्रदेशमध्ये सबैभन्दा कम हो। गत आवमा बागमतीको वृद्धिदर ४.६ प्रतिशत थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)