अध्यागमन अधिकृतलाई विभागीय कारबाही, असईलाई निलम्बन गर्न सिफारिस
nepalpress.com · Wed Jan 31 16:45:13 GMT 2024
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनालाई लिएर गठित छानबिन समितिले नेपाल प्रहरीका असई संजिव तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानिबन समितिले बुधबार प्रतिवेदन बुझाउँदै अध्यागन अधिकृत छायाँलाल मोक्तानलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)