कार्की आयोगको प्रतिवेदन : TOB को कार्यलाई सामान्य भन्न मिल्दैन, युथ काउन्सिल संगठित रूपमा लागेको होइन
nepalviews.com · Wed Mar 25 17:20:58 GMT 2026

काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शन र विध्वंसबारे अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेन जी आन्दोलनमा चर्चा पाएका दुईवटा संगठनको भूमिकालाई पनि प्रतिवेदनमा समेटेको छ ।
आन्दोलनमा हिंसात्मक गतिविधि गर्न उक्साएको आरोप लागेको TOB(Tibetan Original Blood) समूह र अमेरिकाले सञ्चालन गर्ने युथ काउन्सिल नामक संगठनको भूमिकाबारे आशंका व्यक्त भइरहँदा आयोगले प्रतिवेदनमा उनीहरूको भूमिकालाई संक्षिप्त विश्लेषण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)