नेपालको सेमिफाइनल संभावना बलियो
hamrokhelkud.com · Wed Mar 25 16:26:37 GMT 2026
नेपालको सेमिफाइनल संभावना बलियो
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकालाई १-० ले हराएसँगै साफ यु-२० च्याम्पियनसिपमा सेमिफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)