मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'बैंकको लकरमा गोली राख्ने ल्हारक्याल लुम्बिनी विकास कोषको उपाध्यक्ष’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

ekantipur.com · Tue Aug 08 01:07:47 GMT 2023

खाँट्टी बात ! कहिल्यै सामाजिक सञ्जालमा दुई अक्षर नलेख्ने माओवादी केन्द्रका केन्द्रीय दासहरूले ‘घरदैलो अभियान, अनि रूपान्तरण’ यस्तैयस्तै के के लेख्दै थिए, हत्त न पत्त पार्टीले (सरकारले) ल्हारक्याल लामालाई लुम्बिनीको जिम्मा थमाएर उनीहरूको भावनालाई उच्च सम्मान गरेछ । यस्तो पो हुन्छ, गौरवशाली पार्टीमा । त्यसकारण गौरव गर, ल्याङ–ल्याङ नगर ।

– महाद्वीप पोखरेल

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)