पानी परिरहे असार १५ भित्र भक्तपुरमा धान रोपाइँ सकिने, मलको भने अभाव
kalakarmi.com · Fri Jun 17 00:26:54 GMT 2022
(फाइल फोटो)
भक्तपुर- यस वर्ष मनसुन चाँडै प्रारम्भ भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)