छठ पर्वका सात सय बर्तालु महिलाहरुलाई सारी उपहार !
newsofnepal.com · Wed Nov 06 16:57:56 UTC 2024
, महोत्तरी ।
छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहिणी महिलाहरुलाई सारी वितरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)