मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

nepaltvonline.com · Sun Mar 10 23:17:03 GMT 2024

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमौ नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)