अध्यक्ष ओलीका पिता मोहनप्रसादको १३ औं दिनको संस्कार सम्पन्न
newsofnepal.com · Wed Mar 25 17:39:54 GMT 2026

भक्तपुर ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय पिता मोहनप्रसाद ओलीको १३ औं दिनको पुण्यतिथिको अवसरमा परम्पराअनुसारको संस्कार सम्पन्न गरेका छन् । भक्तपुरको गुण्डुमा रहेको अध्यक्षको निवासमा सो संस्कार पुरा गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)