ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
khabarhub.com · Mon Oct 25 16:50:19 GMT 2021
काठमाडौँ- कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके राप्तिसोनारी गाउँपालिका-२ वस्ने ३५ वर्षका रिसवान थारु र सोही स्थान बस्ने २२ वर्षीय यज्ञ राना क्षेत्रीलाई फरार भएको ९ महिनापछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)