पहाडले गुमाइरहेका छन् बाँदर मार्ने-बाँदर बचाउने मान्छेहरू
shilapatra.com · Wed May 20 01:52:00 GMT 2026

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक साधन समितिको हालैको एक बैठकमा समितिका सदस्यहरूबीच बाँदरको सवालमा भावुक वादविवाद भयो । भावुक यस कारण, बाँदरको बिज्याइँको कुरा गर्ने सांसदहरू किसानले बाँदर मार्न पाउनुपर्छ भन्दै थिए,अहिंसाको भावुक कुरा गर्ने अर्का थरी सांसदहरू बाँदरको बाँच्न पाउने अधिकारको कुरा गर्दै थिए ।
दुवै कुरा आ-आफ्नो कोणमा बेठीक होइन । तर, बाँदर मार्न वा बचाउन दुवैका लागि मान्छेको उपस्थिति चाहिन्छ । पहाडी गाउँघरको फिल्ड हेर्दा गाउँहरू यसरी निर्जन भइरहेका छन् कि यस्तै हुँदै जाने हो भने बाँदर मार्ने वा बचाउने मान्छेहरू भेटिन मुस्किल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)