मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तराईमा अत्याधिक चिसोले जनजीवन प्रभावित, विद्यालय धमाधम बन्द गरिंदै

onlinekhabar.com · Tue Jan 03 01:23:16 GMT 2023

१९ पुस, वीरगञ्ज । तराईमा चिसो अत्याधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।

वीरगञ्ज, कलैया, गौरलगायतका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)