बाह्र वर्षमा बन्यो पुल
gorkhapatraonline.com · Thu Nov 30 06:02:54 GMT 2023
अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १४ गते । चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२ वर्षमा सम्पन्न गरेका छन् । पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हँुदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)