अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालय पुग्यो सिफारिस
nepalkhabar.com · Sun Dec 03 16:17:01 GMT 2023
नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवाका गर्न लागि बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ।
सैनिक मुख्यालयको बढुवा सिफारिस समितिले सिग्देललाई बढुवा गर्न सिफारिस गरेको पत्र आइतबार रक्षा मन्त्रालयमा पुगेको रक्षा मन्त्रालयका एक अधिकारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)