महासंघले हरित अर्थतन्त्रको प्रवर्द्धनमा काम गर्ने
baahrakhari.com · Thu Nov 09 17:42:24 GMT 2023
काठमाडौं । हरित अर्थतन्त्रको प्रवर्द्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ ।
राष्ट्रियसभामा दिगो विकास एवं सुुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक नुमान ओजकानले संयुक्त रूपमा बिहीबार महासंघ सचिवालयमा उक्त सर्भिसको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)