नेपाल प्रहरी प्रवक्तामा डिआइजी आचार्य
setopati.com · Wed Jan 12 15:13:00 GMT 2022
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)