नियमित उडान सञ्चालन गर्न कर्णालीका पर्यटन व्यवसायीको माग
setopati.com · Fri Aug 04 16:37:00 GMT 2023
कर्णालीका पर्यटन व्यवसायीहरूले मौसम अनुकूल रहेसम्म नियमित उडान गर्न माग गरेका छन्।
कर्णाली पर्यटन उद्यमी समाजले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणसँग नियमित उडानको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)