सबै इमान्दार भैदिए धेरैथोक हुनसक्छ
janaaastha.com
अहिले बजारमा राष्ट्रपतिको निर्वाचनलगत्तै सत्ता समिकरणमा परिवर्तन आउने दाबी गर्नेहरू धेरै देखिएका छन् । यो चुनाव कटे पनि जेठ १५ को बजेट नकट्ने हल्लासमेत उत्तिकै छ । नेपाली कांग्रेस र नेकपा (एमाले) ले साना पार्टीलाई दरकिनार गरेर दुई ठूला पार्टीको संयुक्त सरकार निर्माण गर्ने समाचारहरू आएका छन् । यसले अहिलेको ८ दलीय गठबन्धनमाथि निकै दबाब सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)