मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वी श्रीलङ्कामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी घाइते

barnanmedia.com · Fri Jul 19 23:18:50 UTC 2024

काठमाडौँ, ५ साउन:

श्रीलङ्काको पूर्वी प्रान्तको ट्रिङ्कोमाली जिल्लामा शुक्रबार बस सडकबाट खस्दा ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)