मेलम्ची आयोजना–सडक विभागबीच द्वन्द्व
gorkhapatraonline.com · Sun Jan 08 00:34:33 GMT 2023
काठमाडौँ, पुस २४ गते । उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ ।
सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पु-याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पु-याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पु-याएको आरोप सडक विभागको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)