कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता
onlinekhabar.com · Sat Jul 04 07:11:42 GMT 2026

२० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो ।
नेता कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)