रोमाञ्चक खेलमा अर्जेन्टिनाको बाजी, अन्तिम १६ को यात्रा तय
barnanmedia.com · Sat Jul 04 07:09:26 GMT 2026
साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा केप भर्डेमाथि ३–२ को कठिन जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालनीले उक्त खेल आफ्नो प्रशिक्षकीय जीवनकै सबैभन्दा चुनौतीपूर्णमध्ये एक भएको बताउनुभएको छ ।
मियामीको अत्यधिक गर्मीबीच करिब पाँच लाख जनसङ्ख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले अर्जेन्टिनालाई कडा प्रतिस्पर्धा दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)