निर्वाचन आयाेगमा मेरो हस्ताक्षर दुरुपयोग भयाे : बाबुराम भट्टराई
setopati.com · Sun Jun 20 17:09:00 GMT 2021
जनता समाजवादी पार्टी (जसपा) संघीय अध्यक्ष बाबुराम भट्टराईले अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्।
आइतबार राति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् निर्वाचन आयोगमा आफ्नोसमेत हस्ताक्षर दुरुपयोग गरेको देखेर स्तब्ध भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)