नेपालमा अन्तर्राष्ट्रिय लगानी बढ्ने माहोल छ : अर्थमन्त्री महत
farakdhar.com · Fri Nov 10 17:19:52 GMT 2023
अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भइरहेको भन्दै त्यसका लागि अब देशभित्र सहज वातावरण बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)