पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्छ यो गम्भीर रोग
lokaantar.com · Fri Aug 13 18:14:00 GMT 2021
काठमाडौं, — पुरुषहरू प्रायः आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ । यो रोग लागेको व्यक्तिलाई नितम्बमा असह्य पीडा हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)