बधाई पाएको १८ महिनापछि विभूषित तस्बिरले सामाजिक सन्जाल रंग्याउन पाउँदै
ekagaj.com · Tue Apr 06 17:08:26 GMT 2021
काठमाडौँ: विभूषण प्राप्तिका सूचीमा दर्ज पात्रहरूले बिर्सिसके होलान्, अठार महिनाअघि घोषित विभूषण । अठार महिनासम्म सम्झने स्थिति पनि हुन्न । त्यसमा पनि संविधान दिवस-२०७७ को संविधानका दिन अर्काे बाक्लो विभूषणको सूची पनि सार्वजनिक भइसकेको स्थिति छ ।
अठार महिनाअघि विभूषणको सूची सार्वनिक हुँदा तिनले बधाई त पाए, तर राष्ट्रपतिको हातबाट विभूषित भएको रंगीन तस्बिरले सामाजिक सञ्जाल रंग्याउन पाएका थिएनन् । अब तीन दिनपछि शितल निवासमा विभूषित तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)