देउवाको प्राथमिकताः प्रधानमन्त्री बन्ने ‘कच्चा खेल’ होइन, ‘अर्ली इलेक्सन’
nepalkhabar.com · Tue Mar 23 16:04:05 GMT 2021
सँधै फेरि एकपटक प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहने छवि बनाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक भने धेरैलाई आश्चर्यमा पारेका छन्।
नेपाली राजनीतिलाई मिहिन ढंगबाट विश्लेषण गर्नेहरुका लागि पनि देउवाले यसपालि लिएको मौन रणनीति अनौठो लागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)