देशलाई नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल
ratopati.com · Wed Nov 06 18:00:00 UTC 2024

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल विश्वविद्यालय उद्घोषण सभा तथा ‘राष्ट्र निर्माणमा विश्वविद्यालयको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले यस प्रयासले देशलाई नयाँ युगतर्फ उन्मुख गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)