मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनको अध्ययन केन्द्र : जहाँ रोबोटले बनाइदिन्छ स्वादिलो कफी (तस्बिरहरू)

nepalkhabar.com · Wed Oct 25 01:18:09 GMT 2023

सूचना प्रविधिको क्षेत्रमा चीनले मारेको छलाङ अब विश्व समुदायका लागि नयाँ होइन। कम्प्युटर र मोबाइल फोनको माइक्रो चिप उत्पादनमा चीनको बढ्दो पकड विश्वले बुझिसकेको छ।

तीव्र गतिमा आधुनिक प्रविधिको विकासमा छलाङ मारिरहेको चीनले कृषि उत्पादनमा पनि त्यसको प्रयोग बढाउँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)