राष्ट्रपतिका लागि दुई पूर्वसभामुखको भीडन्त
rajdhanidaily.com · Sat Feb 25 16:47:02 GMT 2023
काठमाडौं । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा दुई जना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रपति पदमा नेपाली कांग्रेससहितका आठ दलले पूर्वसभामुखसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)