मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो

Ujyaaloonline.com · Thu Jun 10 00:12:09 GMT 2021

काठमाण्डाै - युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)