आर्थिक मन्दिकाे प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्ताेमा खसी-बोका बेच्न किसान बाध्य
kendrabindu.com · Wed Oct 18 01:06:09 GMT 2023
अन्य समय भन्दा बढी दशैमा बढी मूल्यमा बिक्री हुने खसि बाेकाको मूल्य आर्थिक मन्दिका कारण घटेपछि किसानहरु मर्कामा परेका छन्।
अत्याधिक मात्रामा मासुको खपत हुने दसैँमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी-बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भएपछि किसानहरु चिन्तित बनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)