स्वतन्त्रको भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी
nepalkhabar.com · Sat Jun 18 16:45:52 GMT 2022
पश्चिम नेपालबाट सुरु भएको स्वतन्त्र उम्मेदवारी अभियानको देश दौडाह प्रदेश नम्बर १ सम्म आइपुगेको छ। स्वतन्त्र उम्मेदवारी अभियानले शनिबार सुनसरीको इटहरीमा सुझाव लिएको छ।
इटहरीमा भएको भेलामा प्रदेशका विभिन्न जिल्लाका ३५ जनाको सहभागिता थियो। जहाँ सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर, जिल्लाबाट सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)