जसपा फुटको संघारमाः वीरगंजमा उपेन्द्र पक्षको केन्द्रीय कमिटी, को को हुँदैछन् सहभागी?
pahilopost.com · Tue Jul 12 17:39:44 GMT 2022
वीरगंजः जनता समाजवादी पार्टी (जसपा) फुटको संघरमा पुगेको छ। पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच तालमेल नमिलेपछि पार्टी फुटको सघारमा पुगेको हो। भट्टराई पक्षले केन्द्रीय समिति बैठक मंगलबार काठमाडौंमा आयोजना गरेको थियो। यादव पक्षले बुधबार वीरगंजमा केन्द्रीय समिति डाकेको छ।
बैठकका लागि पार्टी अध्यक्ष यादवसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू मंगलबार वीरगंज आइपुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)