सुगरका बिरामीले किटो डाइट गर्नुहुन्न (भिडिओ)
setopati.com · Sat Jan 21 00:25:31 GMT 2023
सुगरका बिरामीले फास्टीङ गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैलाई हुन्छ।
सुगरका बिरामीले इन्टरमिटेन्ट फास्टीङ गर्दा फरक पर्दैन। तर कसरी गर्ने भन्ने हो। १६ घण्टा खाली पेट राख्दा पानीबाहेक केही खानु हुँदैन। खाएपनि ५० क्यालोरी भन्दा कम खानुपर्छ। फास्टीङको पहिला पनि चलन थियो तर यसलाई अहिले विज्ञानले प्रमाणीत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)