भारतले अस्ट्रेलियालाई ४४ रनले हरायो, सिरिजमा २-० को अग्रता
farakdhar.com · Mon Nov 27 01:17:10 GMT 2023
अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली भारत ४४ रनले विजयी भएको छ । योसँगै पाँच खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ । पहिलो खेलमा ऊ २ विकेटले विजयी भएको थियो ।
दोस्रो खेलमा भारतले दिएको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोली अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)