मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

nepalpress.com · Tue Mar 12 16:50:43 GMT 2024

रुपन्देही । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङ र कपिलवस्तुको सीमा क्षेत्रमा दुर्घटनामा परेको छ । मंगलबार राति भएको दुर्घटनाको सबै विवरण खुलेको छैन ।

दुर्घटना भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ । प्रहरी घटनास्थल जाँदै गरेको र फोन सम्पर्क नभएकोले घटनाको विवरण नआएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)