मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो’

rajdhanidaily.com · Fri Jul 19 23:30:40 UTC 2024

काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।

हिजो शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका विपक्षी दलका नेताहरुले संबिधान विपरित प्रधानमन्त्री नियुक्त गरिएको निष्कर्ष निकालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)