सामाजिक सुरक्षा कोषले अब तोकिएका अस्पतालको उपचार खर्च मात्रै बेहोर्ने
setopati.com · Thu Mar 02 00:16:39 GMT 2023
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै खर्च बेहोर्ने भएको छ।
कोषले तोकेका अस्पताल भएका स्थानका योगदानकर्तालाई उल्लिखित अस्पतालमा औषधि-उपचार गराउँदाको खर्च मात्रै बेहोर्ने भएको हो। यसअघि योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)