मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार

kalakarmi.com · Sat Aug 28 23:46:41 GMT 2021

काठमाडौं– साहित्य सन्ध्याले नियमित मासिक ४१९औं शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

भर्चुअलरुपमा आयोजित उक्त कार्यक्रममा पन्ध्र हजार रुपैयाँ राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा र पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ डा राजेन्द्रप्रसाद अधिकारीले पाउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)