श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान बन्दै
barnanmedia.com · Fri Jun 05 02:45:04 GMT 2026

काठमाडौं । भारतले आगामी आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी परिवर्तन गर्ने तयारी गरेको छ ।
भारतीय समाचार संस्था क्रिकइन्फोका अनुसार श्रेयस अय्यर टी–२०आई टोलीको नयाँ कप्तान बन्ने सम्भावना छ भने १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सक्ने चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ