एक बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
barnanmedia.com · Wed Apr 02 21:37:30 GMT 2025

बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि रु ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ ।
‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै गत फागुन २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएपछि सहयोग अभियान सुरु भएको थियो । यही चैत १९ गते अभियान बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)