मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१२ औं खेलमा तोडियो इन्टरको जितको शृङ्खला

ratopati.com

इटालियन सिरिए ए लिग फुटबलमा इन्टर मिलानको जीतको शृङ्खलामा १२ औँ खेलमा पुगेर पूर्णविराम छ । मिलानलाई नापोलीले १–१ को बराबरीमा रोकेको हो ।

समिर हान्डानोभिचले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नपोली खेलमा पछि परेको थियो । तर दोस्रो हाफ सुरु भएको १० मिनेटमै उसले खेलमा पुनरागमन ग¥यो । नापोलीका लागि क्रिष्टियन एरिक्सनले बराबरी गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)