नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप
annapurnapost.com · Sun Mar 28 22:37:00 GMT 2021
काठमाडौँ: भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएको छ । आइतबार साँझ उक्त परिमाणको खोप नेपाली सेनाले प्राप्त गरेको हो ।
अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले पुणेस्थित सेरम इन्स्टिच्युटमा विकास गरिरहेको कोभिशील्ड भ्याक्सिन भारतीय सेनाले नेपाललाई उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)